इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि डेढ लाखभन्दा बढी यात्रु विमानस्थलमा अलपत्र
इन्डोनेसियामा भएको ज्वालामुखी विस्फोटका कारण आठ विमानस्थलमा लगभग १ लाख ७० हजार यात्रु अलपत्र परेका छन्। यी विमानस्थलहरूबाट हुने उडान अस्थायी रूपमा स्थगन गरिएको छ।ज्वालाखुमी विस्फोटपछि आइतबार बिहान सबैभन्दा पहिले जकार्ताको सोकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो।विमानस्थलनजिकैको हवाई क्षेत्रमा अनक क्राकाटोआ ज्वालामुखीको खरानी आएपछि यस्तो निर्णय गरिएको हो।इन्डोनेसिया
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







